Logo

अर्थ

आइसीएफसी फाइनान्सको ५.२६ प्रतिशत लाभांश घोषणा



काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार ११:३५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।