Logo

अर्थ

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई यो पटक लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले वितरणयोग्य नाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत आवको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

यसअघि बैंकले १३.३० प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १०:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।