Logo

अर्थ

भिजन लुम्बिनीले लाभांश वितरण नगर्ने



काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १३:३४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।