Logo

अर्थ

मुक्तिनाथ विकास बैंकले लाभांश नदिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले लिमिटेडले लाभांश नदिने भएको छ ।

बैंकको १ पुसमा बसेको ३४०औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १२:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।