काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा कायम भएको छ ।
आज ११७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ कम्पनीको मूल्य घटेकाे छ । त्यस्तै १० कम्पनीको मूल्य स्थिर रहेकाे छ ।
४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ सेयर कारोबार भएको छ । कुल ८ उपसमूह बढे भने अन्य उपसमूहहरू घटेका छन् ।




















प्रतिक्रिया