काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश नदिने भएको छ ।
बैंक सञ्चालक समितिको ३ पुसमा बसेको छैटौं बैठकले आर्थिक वर्ष २०८०/८१ मा लेखा परीक्षणपछि प्राप्त वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।




















प्रतिक्रिया