Logo

अर्थ

बुटवल पावरकाे नगद लाभांश घाेषणा



काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बुटवल पावर सञ्चालक समितिको ३ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

त्यसैगरी कम्पनीको ३२औं वार्षिक साधारणसभा २८ पुसमा हुने जनाइएको छ ।

 

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १३:१९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।