Logo

अर्थ

बोटलर्स नेपालले कित्ताको ५० रुपैयाँ नगद लाभांश दिने



काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ५ मंसिरमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई प्रतिकित्ता ५० रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।

त्यसैगरी कम्पनीको ३८औं वार्षिक साधारणसभा २६ पुसमा गर्ने भएको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १७:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।