काठमाडाैं । नागरिक लगानी कोष (सीआईटी)ले लाभांश घोषणा गरेको छ । पुस ७ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया