काठमाडौं । कालिञ्चोक केबुलकार सञ्चालक कम्पनी कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको ७ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ६० करोडको १ बराबर १ अनुपातमा ६० करोड बराबरको हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो ।




















प्रतिक्रिया