काठमाडौं । काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो ।
कार चालक विनोद विक्रम केसीले जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् । कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको प्रहरीले बताएकाे छ ।




















प्रतिक्रिया