Logo

जनप्रतिनिधि

अब खोलामात्र होइन टुँडिखेल र खुल्लामञ्चपनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश : बालेन शाह



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले भूमिसम्बन्धी अध्यादेश पास भएपछि आक्रोश पोखेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्विर साझा गर्दै बालेनले पारित भएको अध्यादेशले टुडिखेल, खुल्लामञ्चपनि आफ्नो कार्यकर्तालाई दिने भन्दै आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्–‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  ७ : ५९ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।