Logo

समाचार

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी



काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आइतबार आगलागी भएको छ। दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भवनको पहिलो तलामा आगो लागेपछि सिंगो अपार्टमेन्टमै भागाभागको अवस्था आएको थियो। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र आगलागीकाे कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएकाे छ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार १२:५९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।