Logo

समाचार

सुरक्षित कारोबार विधेयक प्रतिनिधिसभाबाट पारित



काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

सभामा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार १७:१८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।