काठमाडौं । सालपा विकास बैंकले आईपीओ निष्काशन गर्ने भएको छ । बैंकले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकको १३औँ वार्षिक साधारणसभा फागुन २७ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम फाउन्डेसनको सभाहलमा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आईपीओ निष्काशनका गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया