Logo

समाचार

सिभिल होम्सको एक घरमा आगलागी



काठमाडौं । ललितपुरस्थित सिभिल होम्सको एक घरमा आगलागी भएको छ ।

आइतबार बिहान एक घरको पूजा कोठामा बालेको दियोबाट आगो सल्किएको ललितपुर महानगर प्रहरीले जनाएको छ ।

महानगरको दमकलले आगो नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार १२:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।