Logo

अर्थ

नेपाल बैंकको अध्यक्षमा पंज्ञानी नियुक्त



काठमाडाैं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी परिवर्तन भई पंज्ञानीलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्षले फागुन १२ राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार ११:५३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।