Logo

समाचार

अनलाइनपाना डटकममा प्रकाशित समाचारप्रति आरती रावलको खण्डन



काठमाडाैं । आरती रावलले अनलाइनपानामा प्रकाशित समाचारको खण्डन गरेकी छिन् ।अनलाइनपानाले २०८१ माघ ०८ गते ‘लेनदेन नमिलेपछि वैवाहिक बलात्कारको मुद्दा: न्यायधीशनै अन्यायमा’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी रावलले समाचार सत्य नभएको भन्दै प्रेस काउन्सिलको पत्रसाथ खण्डन गरेकी हुन् ।

आरती रावलको खण्डन :

 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार १३:३७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।