Logo

प्रमुख समाचार

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी



काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब १ बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।

आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १५:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।