Logo

अर्थ

पत्रकार रजकका परिवारलाई समाजसेवी उप्रेतीकाे ५० हजार सहयोग



काठमाडाैं । समाजसेवी शाेभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु. ५० हजार सहयोग गरेका छन् ।

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजन रजकलाई उक्त रकम प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १३:३९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।