Logo

अर्थ

नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने ‘नाइमा’को घोषणा



काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो गर्ने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमा स्थापनाको घोषणा गर्ने कार्यक्रममा नेपाल मोबिलिटी एक्स्पो पनि गर्ने घोषणा गरिएको हो ।

नाइमाले एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखी २५ गतेसम्म (६ अगस्टदेखि १० सम्म) आयोजना गर्दैछ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १६:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।