Logo

अर्थ

गुणाकर भट्टले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा, गभर्नर बन्ने पक्का



काठमाडाैं । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले राजीनामा दिएका हुन् ।

सत्तारूढ दलहरू काँग्रेस र एमालेले बुधबार गभर्नरकाे नाममा सहमति गरेका थिए । काँग्रेसका सभापति शेरवहादुर देउवाले भट्टकाे नाम प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाएका थिए ।

अब बस्ने मन्त्रिपरिषदकाे बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने छ ।

याे पनि…

डा. गुणाकर भट्ट १८ औँ गभर्नर बन्ने पक्का, देउवा–ओलीबीच सहमति जुट्यो

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १२:११   :  बजे

606
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।