Logo

अर्थ

सुनकाे मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुन ताेलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आईतवार ११:३०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।