Logo

समाचार

वैशाख १९ गते संघीय संसद्का दुवै सदनलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने



काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १७:१८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।