Logo

प्रमुख समाचार

रेशम चौधरी पक्राउ, नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम स्थगित



काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।

ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।

दुई पार्टी बिचको एकता घोषणा कार्यक्रम राजधानीको प्रज्ञा भवनमा राखिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १४:१२   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।