Logo

समाचार

सर्वोच्चले भन्यो– रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन



काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ । बुधबार एक विज्ञप्तिमार्फत सर्वोच्चले पत्र कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको,’ सर्वोच्चले भनेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १६:४३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।