काठमाडाैं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र नेपालका लागि जापानका राजदूत मायदा टोरुबीच भेटवार्ता भएको छ ।
काठमाण्डौस्थित जापानी दूतावासकाअनुसार भेटका क्रममा काठमाण्डौ महानगरको भविषयको विकासका योजनाका बारेमा छलफल भएको छ ।
समाचार
१८ बैशाख २०८२, बिहीबार १३:०१
काठमाडाैं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र नेपालका लागि जापानका राजदूत मायदा टोरुबीच भेटवार्ता भएको छ ।
काठमाण्डौस्थित जापानी दूतावासकाअनुसार भेटका क्रममा काठमाण्डौ महानगरको भविषयको विकासका योजनाका बारेमा छलफल भएको छ ।
प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार १३:०१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया