Logo

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट पाउने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई खाना र सफ्ट ड्रिबक्समा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १४:५८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।