Logo

अर्थ

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम



काठमाडाैं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् ।

बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । गौतमले जेठ ११ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १६:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।