काठमाडौं । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ ।
सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले पुँजी राख्ने भएको छ । साथै, सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवस्था बजेटले गरेको छ ।




















प्रतिक्रिया