काठमाडौं । आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थपिने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।
योसँगै जडित क्षमता ४८०० मेगावाट पुग्नेछ ।
अर्थ
१५ जेष्ठ २०८२, बिहीबार १६:४९
काठमाडौं । आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थपिने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।
योसँगै जडित क्षमता ४८०० मेगावाट पुग्नेछ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:४९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया