Logo

अर्थ

जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीकाे लागि २० करोड बजेट विनियोजन



काठमाडौं । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ । बिहिबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

गत चैत १५ गते राजावादीको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाउनुका साथै ढुंगामुढा गरेका थिए ।

उक्त आन्दोलनबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १७:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।