Logo

अर्थ

नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइने



काठमाडौं । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई प्रदान गर्ने भएको छ । बुधबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

हाल नेपाल टेलिकममा ९१.५३ प्रतिशत सेयर सरकारको छ । बाँकी ८.४७ प्रतिशत मात्रै सर्वसाधारण समूहको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १८:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।