Logo

अर्थ

मदिरा, सुर्ती र चुरोटमा फेरि कर बढाइयो



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष बजेटमा मदिरा, सुर्ती  र चुरोटजन्य पदार्थमा कर वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी गराएका हुन् ।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १८:२६   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।