Logo

प्रमुख समाचार

राजावादी आन्दोलनबाट कमल थापा पक्राउ



काठमाडौं । राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी रहँदा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो ।

उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १५:२१   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।