Logo

समाचार

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर



काठमाडौं । नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्ताको रूपमा प्रबन्धक रविन्द्र मानन्धरलाई नियुक्त गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १५:०९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।