Logo

प्रमुख समाचार

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ बालाजुमा फेला



काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा. केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको प्रहरी स्रोतले बताएकाे छ ।

उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार १४:१७   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।