Logo

प्रमुख समाचार

तत्कालीन राजा महेन्द्र-माओत्सेतुङका दूत पूर्वमन्त्री खगेन्द्रजंगको निधन



 

पोखरा । तत्कालीन राजा महेन्द्र शाहका विश्वास पात्र तथा पञ्चायतकालीन मन्त्री लमजुङका खगेन्द्रजंग गुरुङको निधन भएको छ ।

१९८८ को शिवरात्रिमा जन्मिएका लमजुङका घनपोखराका खगेन्द्रजंगको नर्भिक अस्पताललमा उपचारका क्रममा बिहान निधन भएको हो ।

छोरी उमा गुरुङअनुसार, उपचारका क्रममा बिहान सवा ५ बजे उनको निधन भएको र वौध संस्कृतिअनुसार अन्त्येष्टि समेत भइसकेको छ ।

 

प्रकाशित मिति : २ असार २०८२, सोमबार २०:१३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।