Logo

खेलकुद

टी-२०आई सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत आज घरेलु टोलीसँग खेल्दै छ ।

नेपाली समयअनुसार रातको ७:४५ बजे सुरु हुनेछ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

 

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १३:१५   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।