Logo

प्रमुख समाचार

संसदमा रास्वपाको अवरोध जारी, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो



काठमाडाैं । रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् ।

आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।

 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १२:२४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।