Logo

खेलकुद

स्कटल्याण्डविरुद्ध पहिला टस हारेर फिल्डिङ गर्दै नेपाल  



काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
स्कटल्याण्डले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हो ।
यो खेलमा जित निकाल्ने टोलीले सिरिजको उपाधि जित्नेछ । ३ खेलमा नेपाल २ खेलमा जित र एक खेलमा हारसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार २१:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।