Logo

राजनीति

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको पूर्व निर्धारित केन्द्रीय कार्यसमितिकाे बैठक सरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १२:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।