Logo

प्रमुख समाचार

भिजिट भिसा प्रकरण : छानबिन समितिको ९ वटा कार्यादेश



काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नको लागि आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । उनले समितिले अख्तियारले छानबिन गरिरहेको अनुसन्धानमा सरकारले कुनै असर नगर्ने सहमति अनुसार नै समिति गठन भएको बताए ।

 

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १२:२२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।