Logo

खेलकुद

उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने



काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुर फाइनलमा पुगेको हो ।

हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अब सिंगापुर र नेपालबीच शनिबार फाइनल हुनेछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १३:४९   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।