काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव भेटिएको छ । मृतकको पहिचान भएको छैन ।
प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
प्रमुख समाचार
२४ असार २०८२, मंगलवार १०:२५
काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव भेटिएको छ । मृतकको पहिचान भएको छैन ।
प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १०:२५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया