Logo

प्रमुख समाचार

धादिङको त्रिशुली नदीमा २ जनाको शव फेला



काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव भेटिएको छ । मृतकको पहिचान भएको छैन ।

प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १०:२५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।