Logo

प्रमुख समाचार

बालबालिकाको सुरक्षामा काठमाडौं महानगरको प्राथमिकता



काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिममा परेका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना गर्ने घोषणा गरेको छ।

आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन साहले बालअधिकारको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउँदै यस्तो गृह सञ्चालनमा ल्याइने बताए ।

बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापना कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १५:५१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।