Logo

अर्थ

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी



काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन सोमबारकाे मूल्य तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँ घटेर २ हजार २ सय ७५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार ११:२३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।