Logo

प्रमुख समाचार

नेपाल प्रहरीका ७७ जना नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीक्षक(असई)हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा बल बहादुर बस्नेत,राजन पाठक,दिपक गिरी,कुमार रोका,जनार्दन कोहार रहेका छन् ।

त्यस्तै भुप बहादुर बोहोरा,लाल बहादुर साउँद,गौतम पोखरेल लगायत रहेका छन् ।

 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार २१:४५   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।