Logo

प्रमुख समाचार

चितवनमा करेन्ट लागेर गैँडाका मृत्यु



चितवन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।

बुधबार (साउन २१) बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

गैँडाका खाग, खुर सुरक्षित छ । कसले कुन प्रयोजनका निम्ति धानबारीमा विद्युतीय करेन्ट छोडेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । रासस

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार २१:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।